Rule 39
खनिज पदार्थ विकास केन्द्रको स्थापना
खानी तथा खनिज पदार्थको स्रोतहरुको विकास गर्ने एवं खनिज कार्यमा सहयोग पु¥याउने सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले एक खनिज पदार्थ विकास केन्द्रको स्थापना गर्न सक्नेछ ।